विराटनगर । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ। यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ। […]
काठमाडौं । आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो। सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो। आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका […]
अछाम । अछाममा पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ। गएराति पञ्चदेवल विनायक नगरपालिका-८ को सेलापानीस्थित चुरखोलीमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो। छाउ बार्न घरभन्दा टाढा त्रिपाल टाँगेर तीन जना सुतेकै ठाउँमा […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक शुरु भएको छ । गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ । व्रतालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन छ […]
झापा । युक्रेनको राजधानी किएभमा रुसले गरेको मिसाइल आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । जसमा चार जना बालबालिका पनि छन् । आक्रमणमा युरोपियन युनियन ईयूको कूटनीतिक कार्यालय र बेलायती काउन्सिलको कार्यालय समेत क्षतिग्रस्त […]
दमौली । मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ। यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ। मुग्लिन(पोखरा सडक योजना […]
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि ९० जना कर्मचारी माग गरेको छ। विभागले आज एक सूचना जारी गर्दै नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो। विभागले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ। बिहीबार सिंहदरवारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनु भएको थियो। शनिबार चीन भ्रमणमा जान लाग्नुभएका […]
काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब आफ्नो दोश्रो खेलमा कलेज अफ एसियन स्कलरसँग पराजित भएको छ । एपीएफको यो लगातार दोश्रो हारसँगै प्रतियोगिताको प्रारम्भिक चरणबाटै बाहिरिएको छ । उज्वेकिस्तानको […]
काठमाडौं । राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे बस्ने भएको छ। बैठकमा प्रश्नोत्तरदेखि विधेयक टेबुल र समितिमा पठाउने प्रस्तावसम्मका पाँच सम्भावित कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठकको सुरुवात अर्थ मन्त्रालय […]