इलाम । बिहीबारदेखि सुुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । गएको असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । पहिरोमाथिनै सडक ट्याक […]
झापा । झापाको खजुरगाछी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । गएराति १० बजे गौरीगंज गाउँपालिका-६ खजुरगाछी बजार बस्ने चन्द्र नायकको होलसेल किराना पसलबाट विद्युत् सर्ट भई […]
काठमाडौं । नेपाली समाजका भावना, पारिवारिक सम्बन्ध र यथार्थलाई उजागर गर्ने नयाँ चलचित्र ‘परान’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको यो चलचित्रले आम नेपाली परिवारभित्रको कथालाई पर्दामा उतारेको […]
काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृह मन्त्रालयले छ बुँदे मापदण्ड खारेज गरेको हो । अब भिजिट भिसामा विदेश जाँदा छ महिना अवधि भएको राहदानी, गन्तव्य […]
चितवन । भरतपुरको टिकौली जङ्गलमा रोकिराखेको ट्रकमा दुईवटा बस ठोक्किँदा ३३ जना घाइते भएका छन् । गएराति इँट्टा भरेर पार्किङ गरिराखेको ना. ६ ख. ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंको लागि छुटेको बस र त्यही बसमा […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाँचदिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण भइरहेको छ । मलेशिया, जापान र दक्षिण कोरियामा उहाँले व्यापार सम्झौता, लगानीको वाचा र आदरपूर्ण स्वागत पाएको बीबीसीले […]
काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले मलेशिया सरकारले तोकेको नयाँ श्रम मापदण्डबारे चासो व्यक्त गर्नुभएको छ । उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई मलशियाले तोकेको नयाँ श्रम मापदण्डको असर र समाधानबारे अध्ययन […]
काठमाडौं । मोरङ र सप्तरीसहित पूर्वका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा १९१ मिलिमिटर र सप्तरीमा १३० मिलिमिटर पानी परेको छ । झापा र उदयपुरमा पनि ठूलो पानी परेको छ […]
सङ्खुवासभा । सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली […]
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण(पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो […]