२०८२ पौष ६ आइतवार , ०२:२४:५७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गर्नुभएको छ। थियानजिन सहरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार यहाँ आइपुगेका […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती जलाधार क्षेत्रमा पानी परिरहेको छ । मेलम्ची र इन्द्रावतीमा पछिल्लो ६ घन्टादेखि निरन्तर वर्षा भइरहेको र बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मेलम्ची, इन्द्रावती र यिनका […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । सङ्घीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको […]

आइतवार, भदौ १५, २०८२

झापा । भारतको जम्मू र कश्मीर क्षेत्रमा अत्यधिक वर्षासँगै आएको बाढीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ । जसमा चार जना बालबालिका रहेका उद्दार कार्यमा खटिएका अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै नोट सहटी नगरिने जानकारी दिएको हो। यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । एएफसी २३ वर्षमुनिको एशियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाली २३ वर्षमुनिको टोलीको कप्तानी आयुष घलानले गर्दैछन् […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवम् दुर्वाष्टमी पर्व मनाउँछन् । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा (एमाले)बाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी पुन लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको काठमाडौंमा रहेको शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन […]

आइतवार, भदौ १५, २०८२

झापा । इजरायली सेनाले गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको ज्यान गएको इरान समर्थित समूहले पुष्टि गरेको छ । गएको वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल–राहावी गाजामा जारी युद्धका क्रममा […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं । आज १८औं पुस्तकालय दिवस, देशभर मनाईंदैछ । पुस्तक दिवसको यस वर्षको नारा ‘हाम्रो पुस्तकालय ः हाम्रो भविष्य’ रहेको छ । दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय […]

आइतवार, भदौ १५, २०८२