काठमाडौं । गत वैशाखदेखि भदौ १४ गतेसम्म देशभर कूल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर २०७ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, […]
काठमाडौं । भूटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ । भारतले एक खेल अगावै उपाधि जितेको छ […]
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका मुख्य राजमार्गका १६ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै केही स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ […]
सुनसरी । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आएकी छिन् । दिनमा रु तीन सयदेखि रु सात सयसम्मको निगुरो बिक्री गर्ने उराँवले यसबाट दुई छोराछोरीको […]
काठमाडौं । आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ । तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउ आज तोलाको दुई लाख तीन हजार ६०० रुपैयाँ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको आज अवलोकन गर्नुभएको छ। चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुनुहुन्छ। यस अघि चीनको जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको […]
झापा । मेचीनगरको चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु. एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । गौरापर्व, […]
काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आफ्नो तेश्रो तथा अन्तिम खेलमा आज साउदी अरेबियाको अल नासरसँग खेल्दैछ । खेल उज्वेकिस्तानको क्वार्सीमा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरू हुनेछ […]
काठमाडौं । २०८१ सालको पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको ‘छालबाटो’ लाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहर भएको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले […]