काठमाडौं । उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्स र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हिलो भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश […]
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी-८ चारसयबेशी र रोशी-१२ माम्तीमा सडक माथिबाट खसेको सुख्खा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । तीन दिनदेखि चारसयबेशीमा सडक माथिबाट सुख्खा पहिरो निरन्तर आइरहेकोले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएर डाइभर्सन […]
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । भक्तपुरको गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको हो । यसअघि बसेको केन्द्रिय कमिटीको बैठकले ११औं राष्ट्रिय […]
झापा । अमेरिकाले यसै महिनाको अन्त्यमा ब्राजिलमा हुने कोप–३० जलवायु वार्तामा कुनै पनि उच्च अधिकारीलाई नपठाउने ह्वाइट हाउसका अधिकारीले बताएका छन् । गएको जनवरीमा दोस्रो पटक पेरिस जलवायु सम्झौताबाट पछि हटेका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलेममा […]
काठमाडौं । धनुषा र रुकुम पूर्वमा भएको छुट्टाछुट्टै दुर्घटनामा छ जनाको ज्यान गएको छ । धनुषामा बस र अटो रिक्सा ठोक्किँदा एकै परिवारका तीन जनासहित चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ […]
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपाल लगातार तेश्रो खेलमा पराजित भएको छ । हिजो भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले […]
काठमाडौँ । जेनजी प्रदर्शनमा कारागारबाट भागेका कैदीबन्दीको पासपोर्ट कालोसूचीमा राखिएको छ । भदौ २४ मा देशभरका कारागारबाट फरार भएका ४ हजार ७९५ जना कैदीबन्दीको राहदानी कालोसूचीमा राखिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताउनु भयो । […]
काठमाडौँ । अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो । यस अनुसार अनलाइन सञ्चारमाध्यम […]
मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा […]
काठमाडौँ । २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली […]