काठमाडौं । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो । एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, […]
काठमाडौं । सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ८१० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रूपमा वृद्धि भएको छ। साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको […]
काठमाडौं । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनु भएको छ। उहाँले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताउनु भयो। ‘हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामाबारे जानकारी गराएँ। आज बिदा भएकाले राजीनामा […]
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाउनु भएको छ । बिहान ११ बजेदेखि बैठक बस्ने संसदीय बोर्डका एक सदस्यले जानकारी गराउनु भयो । ‘सबै पक्षलाई मिलाएर टिकट बाँड्ने […]
काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव […]
काठमाडौं । फागुन २१ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ मनोनयन दर्ताको लागि १ दिन बाँकी रहँदा दलहरू उम्मेदवार टुङ्गो लगाउन व्यस्त भएका छन् । भोलि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेकाले दलहरू टिकट बाँडफाँटमा केन्द्रित भएका […]
झापा । बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा एकजना युवतीको मृत्यु भएको छ । गएराति १०ः५० बजे बिर्तामोडको अधुवा खोला पुलछेउ पूर्वपश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौकतर्फ आउँदै गरेको प्र. १–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वानस्टप मलदेखि अधुवा […]
झापा । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारको गोली फेला परेको छ । हिजो दिउँसो ३ः४५ बजे दमक-८ अर्ग्यानिक कृषि भवनको पूर्वपट्टि गेटछेउमा ढुंगाको चेपमा कालो प्लास्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा […]
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै हुनुहुन्छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उहाँ आज बिहान १०ः२५ को जहाजबाट भद्रपुर विमानस्थल ओर्लने […]