२०८२ चैत १६ सोमवार , ०७:५७:४६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई पत्राचार गरेको छ । विभागका निर्देशक टीकाराम ढकालले विज्ञप्ति निकालेर विदेशी खेलाडीलाई खेलाउनुपर्ने भएमा नियमअनुसार कार्य सहमति र […]

बिहिवार, चैत ५, २०८२

झापा । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा शुरू भएको युद्ध अब ऊर्जा युद्धका रूपमा परिणत हुन थालेको छ । इजरायली वायुसेनाले इरानका प्रमुख तेल प्रशोधन केन्द्रहरूमा हवाई आक्रमण गरेपछि इरानले पनि खाडीका देशहरूमा […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्न आवश्यक रहेको बताउनु भएको छ । बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २०८४ सालमा […]

बिहिवार, चैत ५, २०८२

काठमाडौँ । देशका विभिन्न स्थानमा बुधबार र बिहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा देशका ६ वटा छुट्टाछुट्टै जिल्लामा भएका सवारी दुर्घटनामा […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि शुक्रवार लुम्बिनी र पर्सि शनिवार कोशी प्रदेशमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भोलि दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई […]

बिहिवार, चैत ५, २०८२

जनकपुरधाम । सर्लाहीमा स्कूल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजेको समयमा बागमती नगरपालिका-२ टावर नजिकै भित्री सडक खण्डमा जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन […]

बिहिवार, चैत ५, २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि वैधानिकताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय […]

बिहिवार, चैत ५, २०८२

उदयपुर । उदयपुरमा हावाहुरीले एक करोड २० लाख ६६ हजार ५०० बराबरको क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले संकलन गरेको विवरणअनुसार हुरीबतासले जिल्लाका ६ स्थानीय तहका विद्यालय, सामुदायिक भवन र निजी घर […]

बिहिवार, चैत ५, २०८२

झापा । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग इरान युद्धका लागि २०० अर्ब अमेरिकी डलरभन्दा धेरै रकमको स्वीकृति माग गरेको छ । द वाशिङ्टन पोस्टका अनुसार यो रकम अहिलेसम्म इरानमा भएका सैन्य […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मध्यपूर्वमा रहेका नेपालीको सहयोगका लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय छ । १२औँ महाधिवेशनबाट गठित कार्यसमिति बैठकले राहत कोष स्थापना गर्ने निर्णय गरेको एनआरएनएका अध्यक्ष […]

बिहिवार, चैत ५, २०८२