झापा । नाइजेरियामा बाढीका कारण कम्तीमा १७० जनाको मृत्यु भएको छ । हप्तौँदेखिको बाढीका कारण २ लाख जना भन्दा धेरै विस्थापित भएका छन् । हालैको बाढीका कारण झन्डै २ हजार मानिस घाइते भएका छन् । […]
काठमाडौं । यस वर्षको शिक्षा दिवसका लागि मुल नारा तय भएको छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई शिक्षा दिवसको मुल नारा तय गरिएको शिक्षा विज्ञान तथा प्रविधि […]
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मत पास भएको संक्रणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) राष्ट्रपतिबाट प्रमाणीकरणको तयारी गरिएको छ । यसका लागि विधेयक केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा लैजान लागिएको हो । सङ्घीय संसद् सचिवालयका […]
काठमाडौं। भारत पुर्याएर मृगौला तस्करी गरेको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ४२ […]
काठमाडौं । सुनको भाउले फेरि नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ५३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म २०८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, […]
काठमाडौं । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ । ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा […]
झापा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन्। शाहले वर्तमान अध्यक्ष ग्रेग बार्कलेको स्थानमा निर्विरोध निर्वाचित भएका हुन्। शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सुरु गर्ने छन्। ३५ […]
बिर्तामोड । झापा बिर्तामोडका एक व्यक्तिको भारतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ । तीर्थयात्रीहरु लिएर भारत वृन्दावन गएको बस दुर्घटनामा अन्दाजी ४५ वर्षका धर्मेन्द्र भुजेलको मृत्यु भएको हो । सुनसरीको इनरुवा घर भई बिर्तामोड-४ […]
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) […]