काठमाडौं । दसैं सकिएलगत्तै बिहीबार २४ घन्टामा ५६ हजार ५११ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्रचार्यका अनुसार, बस, सानो सवारी, मोटरसाइकल र माइक्रोमा गरेर १ कात्तिक […]
काठमाडौं । सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो ।आज सुनको भाउ तोलाको १ लाख ६४ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी […]
विराटनगर । दशैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा […]
झापा । खोटाङमा सुमो गाडीको पछाडि झुन्डिएका बालकको झरेर मृत्यु भएको छ । गएराति साढे ८ बजे दिक्तेल – खानीडाँडा सडक खण्डमा ना १ ज ५७४३ नम्बरको सुमोको पछाडि झुन्डिएका खाल्डे बस्ने दीपक बस्नेतका ८ […]
झापा । अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टीफन जोन्सले सरकार केन्द्रिय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) द्वारा थप कामको […]
काठमाठौं । असोजमा ५३ हजार ५२५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको मासिक विवरणअनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला कामको खोजीमा बाहिरिएका छन्। असोजमा म्यानपावर […]
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत […]
झापा । बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ८ः३० बजे बिर्तामोड– १ स्थित वरपीपल चोकमा नेक मोहम्मदले सञ्चालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याक्ट्रीमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो […]
सुनसरी । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा रु. १५ करोड बराबरको क्षति भएको छ। धरान उपमहानगरपालिकामा रु. १३ करोड ५ लाख र दुहबी नगरपालिकामा रु. १ करोड २० लाख र इनरुवामा गरी उक्त रकम […]
झापा । दक्षिणी झापाको कचनकवल–३ दुर्गाभिट्टा सामुदायिक वनस्थित अधिकारी चोक–घेरावारी भित्री सडक खण्डमा अटो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । हिजो दिउँसो अन्दाजी ३:३० बजे दक्षिणबाट उत्तर आउँदै गरेको प्रदेश १ […]