२०८३ वैशाख २३ बुधवार , ०१:२५:०० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ व्यवसायीसमेत हुन् । उनी लामो समयदेखि कांग्रेसको […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । पाँच दिने नेपाल भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी स्वदेश फिर्ता भएक छन् । भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले बिदाइ […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्। सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्। अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएका हुन्। पूर्व सचिव रहेका […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले फोहोर व्यवस्थापनको विषयमा कसैैले पनि राजनीति गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा राजनीति गर्न नहुने बताएका हुन् […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बोडियाको राजधानी फ्नोम पेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ […]

आइतवार, मंसिर ९, २०८१

झापा । जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक व्यक्तिको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन्। सार्वजनिक सुरक्षा निर्देशनालयले राजधानी अम्मानको राबिह क्षेत्रमा सञ्चालित गस्ती टोलीमाथि […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले ५० अर्ब तान्ने भएको छ । आज आइतबार अपराह्न २ बजे नेपाल राष्ट्र बैंकले सो बराबरको निक्षेप उपकरण बोलकबोल गर्न लागेको हो । १४ दिन अवधि रहेको उक्त उपकरण […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौँ । प्रहरीले ४० लाख ७९ हजार ८८० मुल्‍य बराबरको धनमाल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका-७ सुन्दरका १९ वर्षीय सौखत अन्सारी रहेका छन् । उनको साथबाट प्रहरीले […]

आइतवार, मंसिर ९, २०८१

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको छुट्टाछुट्टै मतपत्र हुने भएको छ। निर्वाचन आयोगले मतपत्र छपाइ सकेर ढुवानीको काम भइरहेको प्रवक्ता नीता पोखरेल अर्यालको भनाइ छ। उनकाअनुसार यसपालि […]

आइतवार, मंसिर ९, २०८१

झापा । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रीमन्डललाई पूर्णता दिएका छन् । ब्रूक रोलिन्सलाई उनले कृषि मन्त्रीमा नियुक्त गरेको बीबीसले जनाएको छ । कृषि मन्त्रालयको जिम्मेवारी दिन उनले बौद्धिक समूह अमेरिका ‘फर्ष्ट पोसिली […]

आइतवार, मंसिर ९, २०८१