२०८२ पौष ८ मङ्गलवार , ०३:२१:५७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु भएको छ। अरु ५ प्रहरी जवान घाइते भएका छन्। रहीम यार खान जिल्लामा डाकु समूहले रकेट आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा भर्ना खुलाएको छ । अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलेको हो । खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत […]

शुक्रवार, भदौ ७, २०८१

झापा । सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय डाक्टरहरूले सरकारी अस्पतालमा गरेका हड्ताल ११ दिनपछि हिजो फिर्ता लिएका छन् । यही अगस्ट ९ मा भारतको पूर्वी शहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया डाक्टरको शव फेला […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएपछि मात्र टिकटक खुल्नेछ […]

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकहरूलाई आवश्यक पर्ने ६ लाख मेट्रिक टन रासायनिक मल आयात गरेर अनुदानमा उपलब्ध गराउँदै आएको बताएका छन्। साथै उनले सरकार स्वदेशमै रासायनिक मल उत्पादनका लागि प्रयासरत रहेको जानकारी दिए। […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् । गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह ‘ए’ को विजेता बनेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालको […]

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा […]

बिहिवार, भदौ ६, २०८१

सङ्खुवासभा । राष्ट्रिय भलिबल खेलाडी सुमित्रा रेग्मी गृहजिल्ला सङ्खुवासभामा सम्मानित भएकी छन् । रेग्मीलाई चैनपुर नगरपालिकाले ६५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले आफ्नो नगरभित्रका राष्ट्रिय भलिबल खेलाडी रेग्मीको […]

बिहिवार, भदौ ६, २०८१