२०८२ पौष ८ मङ्गलवार , ०६:५२:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना […]

आइतवार, भदौ ९, २०८१

बनियानी । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् । गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार […]

आइतवार, भदौ ९, २०८१

झापा । भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपतकालीन आश्रयमा शरण लिइरहेको विपद् व्यवस्थापन अधिकारीहरूले शनिवार बताएका छन् । भारी मनसुनी वर्षाका कारण यस हप्ताको सुरुदेखि बङ्गलादेश र भारतमा […]

आइतवार, भदौ ९, २०८१

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरी गाउँमा गाउँमाथिबाट आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । एक जना घाइतेको उद्दार गरिएको छ । स्थानीयबासिन्दाका अनुसार पहिरोमा अझै चार जना हराइरहेका छन् […]

आइतवार, भदौ ९, २०८१

काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन बानेश्वरमा अपराह्न १ः१५ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९/८० सभासमक्ष […]

आइतवार, भदौ ९, २०८१

झापा । झापाको गौरीगञ्जमा एक वृद्धको शव फेला परेको छ । उनको शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गौरीगञ्ज गाउँपालिका– ३ स्थित कृपाल टोल निवासी राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका अन्दाजी […]

आइतवार, भदौ ९, २०८१

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ । महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने […]

आइतवार, भदौ ९, २०८१

झापा । गएराति झापाको गौरीगञ्ज गाउँपालिका ५ को चिल्हारा बजारमा आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ । स्थानीय ४० वर्षीय सनपलाल हरिजनले गाईवस्तुका लागि बालेको घुरबाट सल्किएको आगोले नजिकै रहेका घर जलेका हुन् […]

आइतवार, भदौ ९, २०८१

झापा । दुई महिनाभन्दा लामो समयदेखि अन्तरिक्षमा फसेका नासाका दुई जना अन्तरिक्ष यात्री आउँदो वर्षको फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने भएका छन् । नासा र विश्वकै धनि व्यक्ति एलन मस्कको कम्पनी स्पेशएक्सले गएराति पत्रकार सम्मेलन गरेर […]

आइतवार, भदौ ९, २०८१