२०८२ पौष ८ मङ्गलवार , ०२:१०:२२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । विषालु सर्पले डसेर विराटनगरमा मंगलबार बिहान एक जना महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१८ भेडियारीकी २७ वर्षीया रुपादेवी मण्डलको मृत्यु भएको हो। रुपादेवीलाई आँगनमा फुल टिप्ने क्रममा बिहान ४ बजेतिर […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको विश्वविद्यालयको १५औँ सभामा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले देशको सिङ्गो […]

मङ्गलवार, भदौ ११, २०८१

इलाम । डेंगु रोगको सङ्क्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् । उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका […]

मङ्गलवार, भदौ ११, २०८१

इलाम । आदिवासी लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ ।याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला आज सार्वजनिक गरिएको हो । याक्थुङ युवा मञ्चका केन्द्रीय […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य बन्न २०२ जनाको उम्मेदवारी परेको छ । पोलिटब्यूरो सदस्यमा पदाधिकारीका उम्मेदवारहरु पनि प्रतिस्पर्धी छन् । पदाधिकारी पराजित भएपनि पोलिटब्यूरो सदस्य निर्वाचित हुने अवसरका निम्ति दोहोरो उम्मेदवारी परेको हो […]

मङ्गलवार, भदौ ११, २०८१

झापा । फेसबुकको मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बाइडेन प्रशासनले सामग्री हटाउनका लागि दबाब दिएको आरोप लगाएका छन् । मेटाका मालिक जुकरबर्गले बाइडेन प्रशासनले कोभिडसँग सम्बन्धित पोस्ट हटाउनका लागि दबाब दिएको […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौँ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ । उनीहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो झन्डै ८० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १११ दशमलव ९६ अङ्कले घटेर २ हजार ७८२ दशमलव ६० विन्दुमा झरेको छ । आज […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा नेतृहरू रामकुमारी झाँक्री र जयन्ती देवी राईबिच प्रतिस्पर्धा हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार यी दुई नेतृबिच भिडन्त पक्का भएको […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिनामा ४ अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी ४ अर्ब १९ […]

मङ्गलवार, भदौ ११, २०८१