बिर्तामोड । झापा बिर्तामोड-५ मा बस्दै आएका प्रकाश थापा नेपालमै जन्मिए तर ७७ वर्षको उमेरमा पनि नागरिकताविहीन छन् । उनका दाजुभाइ, श्रीमती र छोराको नागरिकता छ तर उनको छैन । उनकी श्रीमतीको माइतमै नागरिकता बनेको […]
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई बालिका मृत अवस्थामा भेटिएका छन् । स्थानीय सीता रेग्मीको घरमा डेरा गरी बस्दै आएका अर्जुन कार्की र अस्मिता कार्कीका छारीहरु १ वर्षीया अर्पणा र ३ वर्षकी आयिकाको शव […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ। आज हुने बैठक साउन २३ गतेदेखि चलिरहेको केन्द्रीय समिति बैठकको निरन्तरता हो। यसअघि बुधबार बस्ने […]
झापा । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट हिजो साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्र १–०२–००२ ख […]
बिर्तामोड । झापाको कनकाईस्थित सुरुंगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटनाग्रस्त भएको छ । आज बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएको झापा प्रहरीले जनाएको छ । स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका […]
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन […]
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा ट्रकका चालक […]
काठमाडौं । अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स अर्थात् (मङ्की पक्स) को जोखिम नेपालमा पनि रहेको डाक्टरहरूले बताएका छन् । तर कोरोना भाइरस जस्तो आत्तिनु नपर्ने उनीहरूको भनाइ छ । जनस्वास्थ्यविद् डा.शेरबहादुर पुनले विश्वका कुनै […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । गत १० भदौको प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए । त्यसको […]