२०८२ पौष ९ बुधवार , ०६:४६:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । अमेरिकामा बेपत्ता नेपाली महिला ममता काफ्लेकी आमा गीता र उनका दाजु भर्जिनिया पुगेका छन् । काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका श्रीमान् नरेश भट्ट थुनामा छन् । यस्तोमा १ वर्षकी छोरी एक्लै भएपछि […]

आइतवार, भदौ १६, २०८१

झापा। हमासले अपहरण गरेका ६ जना बन्धकहरूको शव गाजा पट्टीमा फेला परेको इजरायलले जानकारी दिएको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) ले जारी गरेको विज्ञप्तिमा ती शवहरू शनिबार राफाह क्षेत्रमा अवस्थित एक भूमिगत सुरुङमा फेला […]

आइतवार, भदौ १६, २०८१

झापा । पूर्वीनाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु. १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । अवैधरूपमा साउदी अरेबियामा काम गरिरहेका १४६ कामदारले नेपाल आउने भिसा (एक्जिट भिसा) पाएका छन्। साउदीस्थित नेपाली दूतावासको पहलमा साउदीको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका १४६ […]

आइतवार, भदौ १६, २०८१

झापा । झापाको कन्काई नगरपालिका ३ एकान्त टोलमा रहेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको छ । गएराति ११ः४५ बजेतिर विद्युत सर्ट भई सूर्य चौलागाँईले संचालन गरेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको हो । […]

आइतवार, भदौ १६, २०८१

झापा । ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’ माथि प्रतिबन्ध गरिएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि पछिल्लो कदम चालिएको हो । यसअघि दिएको २४ घण्टे अवधिमा एक्सले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भयो । […]

आइतवार, भदौ १६, २०८१

झापा । धानबालीमा रोग-किरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले ‘हरेरी’ पूजा गर्न थालेका छन्। थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक हरेरी पूजा गर्ने चलन छ। साउनदेखि भदौभित्र यो पूजा गरिन्छ। पूजा अवधिभर […]

आइतवार, भदौ १६, २०८१

झापा । नयाँ आर्थिक वर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापाको स्थानीय तहले आर्थिक कारोबार गर्न सकेका छैनन् । स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणलगायत काम ठप्प भएका छन् । गाउँसभा […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको छ । गत अगस्ट २७ मा […]

आइतवार, भदौ १६, २०८१

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–६ भतियाबारीकी १८ वर्षीया रेखाकुमारी राजवंशी सात दिनदेखि बेपत्ता भएकी छन् । घरबाट विद्यालय जान्छु भनेर हिँडेकी उनी गत भदौ ९ गतेदेखि बेपत्ता भएकी हुन् । भद्रपुर सेकेण्डरी स्कूलमा कक्षा–१२ मा […]

आइतवार, भदौ १६, २०८१