२०८२ पौष ९ बुधवार , ०८:४७:३६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

धरान । धरान घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीया युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ। रोजगारीको सिलसिलामा शुक्रबार धरान झरेकी युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार भन्दा बढी नेपालीको मृत्यु हुने गरेको पाइएको छ । काठमाडौँ उपत्यकामा मात्रै वर्षमा ५ हजारभन्दा बढीको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको वातावरणविद् भूषण तुलाधरले जानकारी […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले बधाई दिएका छन् । उनले आज शुभकामना सन्देश जारी गरेर कास्य पदक पलेशालाई बधाई दिएका हुन् । पेरिसस्थित ग्राण्ड प्यालेसमा […]

आइतवार, भदौ १६, २०८१

झापा । गाजामा पोलियो विरुद्धको खोप अभियान शुरू भएको छ । २५ वर्षपछि गाजामा पोलियो भाइरसको नमुना फेला परेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पोलियो विरुद्धको खोप अभियान शुरू गरेको बीबीसीले जनाएको छ । तीन […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । सुनको भाउ आज ६०० रुपैयाँले घटेको छ । आज सुनको भाउ ६०० रुपैयाँले घटेर तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको […]

आइतवार, भदौ १६, २०८१

बिर्तामोड । झापाको बिर्तामोड आसपासमा आफूलाई ‘खानेपानी र विद्युतको कर्मचारी हुँ’ भन्दै रकम ठग्नेको बिगबिगी बढेको छ । अपरिचित ती युवाहरुले उपभोक्ताको घरमै गएर खानेपानी र बिजुलीको मिटर बिग्रिएको छ, फेर्नु पर्छ भन्दै रकम लिने […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । यस वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । हिजोसम्म मनास्लु, अन्नपूर्ण चौथो र पुथा गरी तीन वटा हिमाल आरोहणका लागि आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका विभाग […]

आइतवार, भदौ १६, २०८१

सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जना पुरुषको मृत्यु भएको छ । हिजो साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो । […]

आइतवार, भदौ १६, २०८१

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन् । आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरूको कुरा प्रतिनिधि सभाको बैठकमा उठेको […]

आइतवार, भदौ १६, २०८१