विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले संसद्को अवहेलना गरेको नेकपा (एमाले)ले दाबी गरेको छ । नेकपा (एमाले) संसदीय दलको तर्फबाट प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सभा सदस्य तिलचन पाठकले अनशनका नाममा कार्कीले भ्रम […]
काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा लेखेको भूमिका उल्लेखनीय भएको बताएका छन् । स्व. नेम्वाङलाई संविधान निर्माणका साथै नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका सबै […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै […]
विराटनगर । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो । प्रहरीका अनुसार […]
झापा । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ विद्युतीय गाडीको आयातमा ३६ प्रतिशतसम्म कर लगाउने योजनामा युरोपेली सङ्घ (ईयू) ले पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । आज स्पेनी प्रधानमन्त्रीले कर लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक […]
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार नेम्वाङको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङ नेपालको राजनीतिक […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिसले कोशीलाई ४–० गोलले हरायो । पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, […]
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७३ अङ्कले घटेर २ हजार ६१० दशमलव २१ विन्दुमा झरेको छ । नेप्से पछिल्लो ६ कारोबार दिन लगातार घटिरहेको […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएको भन्दै माओवादीले बुधबारको संसद अवरुद्ध गरेको हो । सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न पटक […]
काठमाडौं । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ […]