२०८१ मंसिर १२, बुधवार , ०६:१६:३४ बजे

Sajhamanch
'

हल्दिबारीका युवामा पिसिआर टेस्ट नेगेटिभ

बिहिवार, वैशाख ४, २०७७

विर्तामोड । झापाको हल्दिवारीका एक युवामा कोरोनाको पिसिआर टेस्ट नेगेटिभ आएको छ । यो सँगै ती युवकमा कोरोना नभएको पुष्टि भएको हो। यसअघि र्‍यापिड टेस्टमा एन्टीबडी पोजेटिभ देखिएको थियो ।

र्‍यापिड टेस्ट अर्थात आरडिटी विधिबाट गरिएको परीक्षणका क्रममा ती युवामा कोरोनाको एन्टीबडी देखिएपछि स्वाव परीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो । त्यहाँ भएको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको हो । बैदेशिक रोजगारीमा गएका ती युवा एक महिनाअघि दुबईबाट झापा फर्किएका हुन् । उनी होम क्वारेन्टाइनमा थिए ।

सम्बन्धित खबर