२०८१ पौष ७, आइतवार , ०६:४५:४० बजे

Sajhamanch
'

विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेशः आईएमएफ

शनिवार, चैत १५, २०७६

झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ ।

आईएमएफका प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको बताएकी हुन् ।

शुक्रबार गरिएको अनलाइन प्रेस वार्तामा क्रिस्टालिनाले भनिन् यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुनेछ ।

विश्व अर्थतन्त्र ठूलो संकटतर्फ अघि बढेको भन्दै क्रिस्टालिनाले यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोष ल्याउनुपर्ने बताइन् ।

कोरोना भाइरसको संक्रमण र त्यसलाई नियन्त्रण गर्ने घोषणा गरिएको लकडाउनका कारण धेरै मुलुकहरुको अर्थतन्त्र धर्मराएको छ । बेरोजगारीको समस्या अचानक बढ्दो क्रममा छ ।

अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरणका लागि विश्वका धेरै मुलुकले आर्थिक सहायता योजना ल्याएका छन् ।

आईएमएफ प्रमुख क्रिस्टालिनाले पनि विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताएकी छिन् ।

आईएमएफका प्रमुख क्रिस्टालिना जोर्जिएभाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ती:

Statement by IMF Managing Director Kristalina Georgieva on Haiti

March 27, 2020

Ms. Kristalina Georgieva, Managing Director of the International Monetary Fund (IMF), issued the following statement:

“Like many countries, Haiti’s serious economic challenges have the potential to be significantly compounded by the devastating effects of COVID-19. The government is seeking to help protect the people of Haiti from the impact of this rapidly evolving global pandemic and to prevent the further spread of the virus. In the context of adverse global developments, Haiti is facing financing constraints which complicate the provision of the most basic healthcare measures and will require the support of international stakeholders.

“In light of the urgent need to step up action to protect the Haitian people and the economy, the authorities have requested our financial support through the Fund’s Rapid Credit Facility. The approval of this emergency financial tool, would provide financing in support of policies that would direct funds swiftly to Haiti’s most affected sectors, including the healthcare system, to bolster the initial response to COVID-19. Our IMF staff team is working expeditiously to respond to this request so that a proposal can be considered by the Fund’s Executive Board in the coming weeks.

“Our objective is to provide rapid support to help Haiti address the effects of a mounting health crisis and support spending on health and social benefits to limit the human costs of COVID-19.”

IMF Communications Department
MEDIA RELATIONS

PRESS OFFICER: RANDA ELNAGAR

PHONE: +1 202 623-7100EMAIL: [email protected]

@IMFSpokesperson

 

सम्बन्धित खबर