काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चालु अधिवेशनमा आजदेखि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु गरेका छन् ।
प्रतिनिधिसभा बैठकमै सांसदले सोधेको प्रश्नमा मन्त्रीले जवाफ दिने र सांसदले पूरक प्रश्न पनि सोध्न पाउने गरी प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो ।
आज ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनलगायत मन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम छ ।
अनलाइनखबर