२०८२ चैत २५ बुधवार , १२:०५:०७ बजे

Sajhamanch
'

इरानसँग दुई हप्ता युद्धविराम गर्न अमेरिकी राष्ट्रपति ट्रम्प सहमत

बुधवार, चैत २५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमति जनाउनु भएको छ ।

स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति गरिएको ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जनाउनु भएको छ । ट्रम्पका अनुसार यो युद्धविराम दुईपक्षीय हुनेछ, जसमा अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन् । यससँगै इजरायलले पनि अस्थायी रूपमा आफ्नो सैन्य कारबाही रोक्न सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ ।

बुधवार, चैत २५, २०८२ | विश्व समाचार

सम्बन्धित खबर