२०८२ फागुन २३ शनिवार , ०३:०४:२४ बजे

Sajhamanch
'

कांग्रेसले निकाल्यो दोस्रो जीत : मनाङमा टेकबहादुर गुरुङ निर्वाचित

शुक्रवार, फागुन २२, २०८२

मनाङ । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २ हजार४१५ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङभन्दा कांग्रेसका टेकबहादुर १ हजार ९६१ मतान्तरले विजयी भएका हुन् । यशोदाले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् ।

सम्बन्धित खबर