२०८२ माघ ११ आइतवार , ०६:२६:४० बजे

Sajhamanch
'

राेशनी मेचे राष्ट्रिय सभा सदस्यमा विजयी

आइतवार, माघ ११, २०८२

बिराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा काेशी प्रदेशबाट
महिला सदस्यमा ७१७३ मतभारसहित रोशनी मेचे बिजयी हुनुभएको छ ।

प्रदेश सभाका ८७ मतदातामध्ये सूर्य ६४, तारा २२ तथा
स्थानीय तहका २५८ मतदाता मध्ये सूर्यमा १९९ र तारा ५८
मत परेकाे थियाे ।

सम्बन्धित खबर