
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६५ मध्ये १६१ निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।
नेकपाले रसुवा निर्वाचन क्षेत्र नम्बर १, सर्लाही–४, सप्तरी–४ र ललितपुर–२ मा उम्मेदवार छानेको छैन ।


