२०८२ माघ ५ सोमवार , १२:५४:२९ बजे

Sajhamanch
'

सुनचाँदीको भाउमा फेरि कीर्तिमान : सुन तोलाको २ लाख ८० हजार पुग्यो

सोमवार, माघ ५, २०८२

काठमाडौं । सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ८१० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ७७ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ६२५ रुपैयाँ थियो । यसअघि पुस ३० गते बुधवार सुनको भाउ तोलाको २ लाख ७८ हजार र चाँदीको भाउ तोलाको ५ हजार ६५५ रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।

त्यसयता सामान्य घटबढ हुँदै आएको सुनचाँदीको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

सम्बन्धित खबर