२०८२ माघ ४ आइतवार , ०९:२५:२१ बजे

Sajhamanch
'

एमालेले कसलाई कुन जिल्लाको कुन क्षेत्रबाट उम्मेदवार बनायो

शनिवार, माघ ३, २०८२

काठमाडौं । नेकपा एमालेले देशभरका केही क्षेत्र बाहेक अधिकांश क्षेत्रमा आगामी प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन् ।

उनका अनुसार, केही बाँकी रहेका क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरेपछि नाम टुङ्ग्याएर सार्वजनिक गरिने छ ।

करिब ७ घण्टा लामो चलेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन हुँदैछ ।

कसलाई कुन जिल्लाको कुन क्षेत्रबाट उम्मेदवार तोकियो

कोशी प्रदेश

ताप्लेजुङ जिल्ला

१. अध्यक्षले टुङ्गाउने,

पाँचथर जिल्ला

१. ऐन्द्रसुन्दर नेम्वाङ

इलाम जिल्ला

१. काजिमान कागते

२. सुहाङ नेम्वाङ

झापा जिल्ला

१. रामचन्द्र उप्रेती

२. देवराज घिमिरे

३. अध्यक्षले टुङ्गाउने

४ मनोज ताम्ली

५. केपी शर्मा ओली

संखुवासभा जिल्ला

१. डा. अर्जुन कार्की

धनकुटा जिल्ला

१. राजेन्द्र राई

भोजपुर जिल्ला

१. शेरधन राई

तेह्रथुम जिल्ला

१. भानुभक्त ढकाल

सुनसरी जिल्ला

१. सूर्य पन्दाक

२. अध्यक्षले टुङ्गाउने

३. अध्यक्षले टुङ्गाउने

४. भगवती चौधरी

मोरङ जिल्ला

१. घनश्याम खतिवडा

२. दिलीप बगेडिया

३. दिलीप राई

४. जीवन घिमिरे

५. अध्यक्षले टुङ्गाउने

६. अध्यक्षले टुङ्गाउने

सोलुखुम्बु जिल्ला

१. कल्पना राई

ओखलढुंगा जिल्ला

१. अस्मिता थापा

उदयपुर जिल्ला

१. दुर्गा थापा स्वोती

२. अमर रायमाझी

खोटाङ जिल्ला

१. देवविक्रम राई

मधेश प्रदेश

सप्तरी जिल्ला

१. सुमन प्याकुरेल

२. सतिश सिंह

३. ताराकान्त चौधरी

४. बालकृष्ण चौधरी

सिराहा जिल्ला

१. केदार यादव

२. नविनकुमार यादव

३. लिलानाथ श्रेष्ठ

४. बिल्टु यादव

धनुषा जिल्ला

१. रामचन्द्र मण्डल

२. उमाशंकर अग्रहरि

३. जुली महतो

४. रघुवीर महासेठ

महोत्तरी जिल्ला

१. लक्ष्मी महतो कोइरी

२. रामपरिक्षण यादव

३. अध्यक्षले टुङ्गाउने

४. सरोज यादव

सर्लाही जिल्ला

१. अध्यक्षले टुङ्गाउने

२. अध्यक्षले टुङ्गाउने

३. हरि उप्रेती

रौतहट जिल्ला

१. अजय गुप्ता

२. शैलेन्द्र साह

३. कुन्दन कुशवाहा

४. रामजी शाह

बारा जिल्ला

१. अच्युत मैनाली

२. बलवीर चौधरी

३. ज्वाला शाह

४. किसान श्रेष्ठ

पर्सा जिल्ला

१. अध्यक्षले टुङ्गाउने

२. अध्यक्षले टुङ्गाउने

३. प्रमोद जैसवाल

४. जालिम मियाँ अन्सारी

बागमती प्रदेश

सिन्धुली जिल्ला

१. प्रदीप केसी (कटुवाल)

२. मनोजजंग थापा

रामेछाप जिल्ला

१. माधवप्रसाद ढुङ्गेल

दोलखा जिल्ला

१. पार्वत गुरुङ

सिन्धुपाल्चोक जिल्ला

१. आङदोर्जे शेर्पा

२. शेरबहादुर तामाङ

काभ्रे जिल्ला

१. अमित लामा

२. अध्यक्षले टुङ्गाउने

धादिङ जिल्ला

१. भूमी त्रिपाठी

२. धनबहादुर घले

नुवाकोट जिल्ला

१. बद्री मैनाली

२. केशव पाण्डे

रसुवा जिल्ला

१. प्रेमबहादुर तामाङ

मकवानपुर जिल्ला

१. रामेश्वर राना

२. महेश बर्तौला

चितवन जिल्ला

१. कृष्णराज (कमल) पाठक

२. अस्मिन घिमिरे

३. शंकरराज थपलिया

काठमाडौं जिल्ला

१. मोहन रेग्मी

२. मणिराम फुयाल

३. रामेश्वर फुयाल

४. अध्यक्षले टुङ्गाउने

५. अध्यक्षले टुङ्गाउने

६. अमनकुमार मास्के

७. अध्यक्षले टुङ्गाउने

८. राजेश शाक्य

९. अध्यक्षले टुङ्गाउने

१०. विनोद श्रेष्ठ

ललितपुर जिल्ला

१. चेतनाथ सञ्जेल

२. प्रेमबहादुर महर्जन

३. अध्यक्षले टुङ्गाउने

गण्डकी प्रदेश

नवलपुर जिल्ला

१. भागीरथ सापकोटा

२. तिलबहादुर महत क्षेत्री

गोरखा जिल्ला

१० आर.सी. लामिछाने

२. मिलन गुरुङ

लमजुङ जिल्ला

१. पृथ्वीसुब्बा गुरुङ

तनहुँ जिल्ला

१. भगवती न्यौपाने

२. केदार सिग्देल

स्याङ्जा जिल्ला

१. मिनप्रसाद गुरुङ

२. खिमबहादुर थापा

म्याग्दी जिल्ला

१. हरिकृष्ण श्रेष्ठ

कास्की जिल्ला

१. बैणबहादुर क्षेत्री

२. कृष्ण थापा

३. दामोदर बैरागी

बागलुङ जिल्ला

१. हिरा केसी

२. मञ्जु शर्मा चालिसे

मुस्ताङ जिल्ला

१. इन्द्रधारा विष्ट

मनाङ जिल्ला

१. पोल्देन सोताङ गुरुङ

पर्वत जिल्ल

१. पदम गिरी

लुम्बिनी प्रदेश

नवलपरासी जिल्ला

१. रामप्रसाद पाण्डे

२. भगवतीप्रसाद यादव

रुपन्देही जिल्ला

१. अध्यक्षले टुङ्गाउने

२. अध्यक्षले टुङ्गाउने

३. बासुदेव घिमिरे

४. अध्यक्षले टुङ्गाउने

५. खिमलाल भट्टराई

कपिलवस्तु जिल्ला

१. विश्राम चौधरी

२. अध्यक्षले टुङ्गाउने

३. बिरेन्द्र कडौनिया

दाङ जिल्ला

१. अध्यक्षले टुङ्गाउने

२. अध्यक्षले टुङ्गाउने

३. घनश्याम पाण्डे

बाँके जिल्ला

१. सूर्य ढकाल

२. अध्यक्षले टुङ्गाउने

३. दलबहादुर सुनार

बर्दिया जिल्ला

१. शालिकराम अधिकारी

२. विमला विक

पाल्पा जिल्ला

१. नारायण आचार्य

२. विष्णुप्रसाद पोडेल

रुकुम पूर्व जिल्ला

१. अध्यक्षले टुङ्गाउने

रोल्पा जिल्ला

१. गोकुल घर्ती

प्यूठान जिल्ला

१. सूर्य थापा

अर्घाखाँची जिल्ला

१. पिताम्बर भूसाल

गुल्मी जिल्ला

१. प्रदीप ज्ञवाली

२. गोकर्ण विष्ट

कर्णाली प्रदेश

सल्यान जिल्ला

१. गुलाबजंग शाह

रुकुम पश्चिम जिल्ला

१. नन्दराम देवकोटा

सुर्खेत जिल्ला

१. धुर्व शाही

२. कुलमणि देवकोटा

कालिकोट जिल्ला

१. नागेन्द्र शाही (नेसनल)

जुम्ला जिल्ला

१. शान्तिबहादुर महत

मुगु जिल्ला

१. पूर्णबहादुर रोकाया

हुम्ला जिल्ला

१. दल फडेरा

डोल्पा जिल्ला

१. लङ्क रोकाया

दैलेख जिल्ला

१. रविन्द्रराज शर्मा

२. लक्ष्मीराज शर्मा

जाजरकोट जिल्ला

१. डम्मरबहादुर सिंह

सुदूरपश्चिम प्रदेश

कैलाली जिल्ला

१. द्वारिका न्यौपाने

२. सूर्यबहादुर थापा

३. गौरीशंकर चौधरी

४. लेखराज भट्ट

५. यज्ञराज ढुङ्गाना

कञ्चनपुर जिल्ला

१. कमला बोहरा

२. वचनबहादुर सिंह

३. दीपक भट्ट

अछाम जिल्ला

१. झपटबहादुर बोहरा

२. यज्ञ बोगटी

बाजुरा जिल्ला

१. लालबहादुर थापा

डोटी जिल्ला

१. दीपक धामी

डडेल्धुरा जिल्ला

१. चक्र स्नेही

बझाङ जिल्ला

१. अफिलाल ओखेडा

बैतडी जिल्ला

१. दामोदर भण्डारी

दार्चुला जिल्ला

१. गणेशसिंह ठगुन्ना