२०८२ पौष १६ बुधवार , ०७:२६:४९ बजे

Sajhamanch
'

नेपाल पत्रकार महासंघले भन्यो- सन् २०२५ मा दुई पत्रकार मारिए, प्रेस स्वतन्त्रता हननका १३९ घटना

बुधवार, पौष १६, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२५ मा दुई जना पत्रकारको शंकास्पद मृत्यु भएको र प्रेस स्वतन्त्रता हननका १३९ घटना घटेको बताएको छ ।

सन् २०२५ को समीक्षा गर्दै महासंघद्वारा जारी गरिएको विज्ञप्तिमा सन् २०२४ भन्दा तुलनात्मक रुपमा सन् २०२५ मा तेब्बर प्रेस स्वतन्त्रता हननका घटना भएको उल्लेख छ ।

सम्बन्धित खबर