
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी पक्षलाई समेत समेटेर निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ ।
आइतवार बालेनसँग र गएराति उज्यालो नेपाल पार्टीसँग एकता भएपछि रास्वपाले सहमति अनुसार बन्दसूची पेश गरेको हो । रास्वपाले आफ्ना नेताको आन्तरिक रूपमा गरेको प्राइमरी इलेक्सनबाट प्राप्त मतको आधारमा उम्मेदवार छानेको छ । त्यस्तै बालेन र कुलमानको उज्यालो नेपाल पार्टीसँग भएको सहमतिअनुसा ११० जनाको नाम बुझाएको छ ।
हेर्नुहोस् रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको सूची:






