२०८२ मंसिर २८ आइतवार , ०६:३६:५९ बजे

Sajhamanch
'

भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज हुँदैछ ।

खेल धर्मशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । पाँच खेलको टि–२० श्रृंखला एक/एकको बराबरीमा छ ।

पहिलो खेल भारतले एक सय एक रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । चौथो खेल बुधवार र पाँचौ तथा अन्तिम खेल शुक्रवार हुनेछ ।

सम्बन्धित खबर