२०८२ मंसिर २६ शुक्रवार , ०२:४२:१६ बजे

Sajhamanch
'

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, ४ मन्त्रीको शपथ आजै

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ ।

प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाइसक्नु भएको छ र आजै अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गर्ने कार्यक्रम छ।

कुमार इङ्नाम भूमि, राजेन्द्रसिंह भण्डारी श्रम, माधव चम्लागाईं वन र श्रद्धा श्रेष्ठ महिला मन्त्री बन्ने भएका हुन्।

अब मन्त्रिपरिषद १४ सदस्यीय पुग्ने भएको छ।

सम्बन्धित खबर