२०८२ पौष ३० बुधवार , ०२:१७:३६ बजे

Sajhamanch
'

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ ।

आज आयोजित एक कार्यक्रमकाबीचमा अध्यक्ष केपी शर्मा ओलीले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्नु भएको हो ।

एमालेको आगामी मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन हुँदैछ । देशभरबाट एमाले प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

सम्बन्धित खबर