२०८२ मंसिर १२, बिहिवार , ११:२१:३२ बजे

Sajhamanch
'

टाइम म्यागेजिनको उत्कृष्ट १०० तस्वीरमा नेपालका दुई तस्वीर पनि

बिहिवार, मंसिर १२, २०८२

काठमाडौं । टाइम म्यागेजिनले सार्वजनिक गरेको सन् २०२५ का उत्कृष्ट एक सय तस्वीरमा नेपालका दुई तस्वीर पनि परेका छन् ।

‘टाइम्स टप १०० फोटोज अफ २०२५’ शीर्षकमा प्रकाशित एक सय वटा तस्वीरको सूचीमा एपीका लागि कुङा शेर्पाले खिच्नुभएको सगरमाथामा आरोहीहरुको भीडको तस्वीर र एएफपीका लागि प्रवीण रानाभाटले खिच्नुभएको नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार जल्दै गरेको तस्वीर परेका हुन् ।

गएको भदौ २४ गतेको आगजनीका क्रममा सिंहदरबारको र मे १८ मा आरोहण चलिरहँदा सगरमाथाको फोटो खिचिएका हुन् ।

सम्बन्धित खबर