२०८२ पौष १ मङ्गलवार , ०३:२२:३४ बजे

Sajhamanch
'

कोशी प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

सोमवार, मंसिर ८, २०८२

काठमाण्डौ । आज कोशी प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको पनि महाशाखाको भनाइ छ ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
सोमवार, मंसिर २९, २०८२
आजको मौसम
आइतवार, मंसिर २८, २०८२
यस्तो छ आजको मौसम
शुक्रवार, मंसिर २६, २०८२