२०८२ मंसिर २७ शनिवार , ११:३९:०४ बजे

Sajhamanch
'

आज देशभरको मौसम सफा रहने

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ।

बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

 

सम्बन्धित खबर

यस्तो छ आजको मौसम
शुक्रवार, मंसिर २६, २०८२
आज यस्तो रहनेछ मौसम
बिहिवार, मंसिर २५, २०८२
यस्तो रहनेछ आजको मौसम
बुधवार, मंसिर २४, २०८२