२०८२ कार्तिक १७, आइतवार , १०:२७:५८ बजे

Sajhamanch
'

आजदेखि सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने

आइतवार, कार्तिक १७, २०८२

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरु खुल्ने समय घट्ने भएको छ।

सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आजदेखि १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछन्।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।

अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ। शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय नै यथावत् रहनेछ।

आइतवार, कार्तिक १७, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर