कोसी प्रदेशका चारवटा जिल्लालाई कार्यक्षेत्र बनाएको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत असोजको तेस्रो साता बाढी पहिरोमा परेका आफ्ना सदस्य, तिनको परिवार एवम् समुदायका लागि आर्थिक क्षमताले भ्याएसम्मको सक्दो सहयोग गरिरहेको जनाएको छ ।