२०८२ असोज २८, मङ्गलवार , ०२:०९:५३ बजे

Sajhamanch
'

एकदिवसीय महिला विश्वकपमा आज श्रीलङ्का र न्यूजिल्याण्ड खेल्दै

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । आईसीसी महिला एकदिवसीय विश्वकपमा आज श्रीलङ्का र न्यूजिल्याण्ड खेल्दैछन् । यो खेल नेपाली समयानुसार दिउँसो सवा तीन बजे कोलम्बोको आर। प्रेमदासा स्टेडियममा शुरू हुने छ ।

प्रतियोतिगामा न्यूजिल्यान्ड तीन खेलमा दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । श्रीलङ्का तीन खेलमा एक अङ्कसहित सातौँ स्थानमा छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म यी दुई टोलीबीच १६ पटक भेट भएकोमा न्यूजिल्यान्ड १३ र श्रीलङ्का दुई खेलमा विजयी भएका छन् । यस्तै एक खेल नतिजाविहीन भएको छ ।

सम्बन्धित खबर