
कोशी प्रदेशका ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा अन्तर्गत इकाइगत साधारण सभाहरु निरन्तर सञ्चालन गरिरहेको छ । इकाइगत साधारण सभामा संस्थाले हरेक सेवा केन्द्रका एक एक जना बचतकर्ता र असल ऋणिलाई नगदसहित सम्मान गरिरहेको छ ।