२०८२ माघ ४ आइतवार , ०१:५१:४५ बजे

Sajhamanch
'

प्रधानमन्त्रीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्षको शिष्टाचार भेट

बिहिवार, साउन २२, २०८२

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गर्नुभएको छ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच साइडलाइन भेट भएको हो।

सम्बन्धित खबर