२०८२ असार २७, शुक्रवार , ०७:४५:०९ बजे

Sajhamanch
'

सुक्खा पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फ अवरुद्ध

मङ्गलवार, असार ३, २०८२

काठमाडौं ।  पूर्व–पश्चिम राजमार्गको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिकै सुक्खा पहिरो खसेको छ ।

आज बिहान खसेको सुक्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । पहिरो फाल्न मेशिन प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको छ ।

सडक माथिबाट थप पहिरो नखसे अबको २–३ घण्टाभित्र सडक सञ्चालनमा आउने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सम्बन्धित खबर