२०८२ असार २, सोमवार , ०४:१६:०० बजे

Sajhamanch
'

पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ ।

विमलाको गए राति १२ः४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी महतको ६० वर्षको उमेरमा निधन भएको हो ।

सम्बन्धित खबर