२०८२ वैशाख २९, सोमवार , १०:४९:०६ बजे

Sajhamanch
'

मुग्लिन–नारायणगढ सडक खण्डमा ट्रक पल्टिँदा बन्द भएको बाटो खुलाउने काम चल्दै

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको तुईनखोलामा ट्रक पल्टिँदा बन्द भएको बाटो खुलाउने काम भइरहेको छ ।

क्रेनको सहायतामा पल्टिएको ट्रक हटाउने काम चलिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए।

आज बिहान कोइला लोड गरेको ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

सम्बन्धित खबर