२०८२ वैशाख ५, शुक्रवार , ०१:४९:५२ बजे

Sajhamanch
'

नेपाल सुपर लिगमा धनगढी र चितवन खेल्दै

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र एफसी चितवन खेल्दैछन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुँदैछ । चितवनले लिग चरणको अन्तिम खेल पहिलो क्वालिफायरमा स्थान बनाइसकेको साबिक उपविजेता धनगढीसँग आज खेल्न लागेको हो ।

यो खेलमा गोलरहित बराबरी भए पनि चितवन प्लेअफमा पुग्नेछ । पराजित भए लिग चरणबाटै बाहिरिनेछ ।

सम्बन्धित खबर