२०८२ वैशाख २, मङ्गलवार , ०९:२४:२० बजे

Sajhamanch
'

ओली र देउवाबिच भेटवार्ता, मन्त्रिपरिषद् बैठक ६ बजे

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेट नियमित भएको बताइएको छ । त्यस्तै प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारलाई शिक्षकका माग सम्बोधन गर्न दबाब छ ।

सम्बन्धित खबर