२०८२ वैशाख २, मङ्गलवार , ०३:१८:४७ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा पन्जाब र कोलकाता खेल्दै

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । पन्जाबको मुल्लनपुरमा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

कोलकाता ६ खेलमा ६ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । पन्जाब ५ खेलमा ६ अङ्कसहित नेट रनरेटका आधारमा छैटौं स्थानमा छ ।

सम्बन्धित खबर