२०८२ वैशाख २, मङ्गलवार , ०२:२४:३० बजे

Sajhamanch
'

नेपाल सुपर लिगमा आज पोखरा र बुटवलको खेल

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स एफसी र बुटवल लुम्बिनी एफसी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ ।

प्रतियोगितामा पोखरा ५ खेलमा ५ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा छ । बुटवल ५ खेलमा १ अङ्कका साथ पुछारमा छ ।

१० टोली सहभागी प्रतियोगितामा धनगढी एफसी शीर्ष स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ । दोस्रो स्थानको ललितपुर सिटी एफसी पनि प्लेअफमा पुगेको छ ।

सम्बन्धित खबर