२०८२ वैशाख ३, बुधवार , ०८:३५:२६ बजे

Sajhamanch
'

साबा क्लब च्याम्पियन्सिप बास्केटबलमा नेपाल तेस्रो स्थानमा

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । भारतमा भएको साबा क्लब च्याम्पियन्सिप बास्केटबलमा नेपालको टाइम्स बास्केटबल क्लब तेस्रो भएको छ ।

भारतको चेन्नाईमा रहेको जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको आफ्नो चौथो खेलमा टाइन्सले भुटानको थिम्पु म्याजिक्सलाई ८७–५९ ले हराएको बास्केटबल फेडेरेसन अफ इन्डियाले जनाएको छ ।

प्रतियोगितामा दक्षिण एशियाका नेपालसहित श्रीलङ्का, माल्दिभ्स, भुटान र भारत गरी पाँच देशका क्लबहरु सहभागी थिए ।

सम्बन्धित खबर