२०८२ वैशाख ४, बिहिवार , १२:५५:१७ बजे

Sajhamanch
'

नेपाल सुपर लिगमा आज काठमाडौं र बुटवल लुम्बिनी खेल्दै

मङ्गलवार, चैत २६, २०८१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र बुटवल लुम्बिनी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ ।

सात टोली सहभागी प्रतियोगितामा काठमाडौं तीन खेलमा दुई बराबरी र एक हारसहित दुई अङ्कका साथ छैटौं स्थानमा छ ।

बुटवल लुम्बिनी समान खेलमा दुई हार र एक बराबरीसहित एक अङ्कका सात पुछारमा रहेको छ । एनएसएलको फाइनल खेल वैशाख १३ गते हुनेछ ।

सम्बन्धित खबर