
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् ।
नेपाली समयअनुसार बेलुका पौने ८ बजे वान्खडेमा खेल हुनेछ । बेङ्गलुरुले ३ खेलमा चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलेको गुजरात २ अङ्कसहित आठौं स्थानमा छ ।
हिजो भएका खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।