२०८१ चैत १५, शुक्रवार , ०५:२३:०४ बजे

Sajhamanch
'

इटहरीको सेन्टर प्लाजामा आगलागी

बुधवार, चैत १३, २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ ।

इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे खुलेको छैन ।

सम्बन्धित खबर